Skip to main content

Posts

Showing posts from September, 2018
हार्दीक अपील असौज 13 को बलत्कार बिरुद्द एक आबाज  एक आबाज हरेक थाउ ठाउ बाट नारीहरु एक हौ आफ्नो आत्मरक्षाको लागी सरकार समक्ष गुहार लगाउ आउनुहोस् सबैले आबाज बुलन्द गरौ  हरेक टोल टोल बस्ती बस्ती बाट आबाज बुलन्द गरौ बलत्कार मुक्त समाज बलत्कार मुक्त देश बनाउने कामकाम गरौ चिरञ्जीवी खड्का
 बर्दीया महीला हराएको सुचना बर्दीयाको भुरे गाउँ घर बाट माइत कोहलपुर आमालाई भेट्न् भनेर हीनेकी  उमेर 28 कि साबित्री पन्त असौज 1 गते सम्झना चोक बाट एक्कासी लापत्ता भएपछी खोजतलास सुरु गरिएको हो एदी कसैले फेला पारेमा नजीकको प्रहरी कार्यलय
अर्घाखाँचीका चर्चीत गाएक पदम सङ्गीतले फेरि ल्याए दर्दनाक गीति vidio( कात्रो ) जुन गीतमा आफैले लय बनाएर गाएकाछ्न शब्द चिरञ्जीवी खड्का र उन्कै मीलीजुलीमा बनेकोछ सोही गीतको vidio आफैले निर्देसन गरेकाछ्न दील्लीमा sutting गरिएको गीतमा अभीनय मुना छेत्री र आसीश को रहेकोछ सुजन म्युजिक ले हिजो मात्रै बजारमा सार्बजनिक गरेकोछ गीतको निक्कै चर्चा भएको जनाइएकोछ गीति vidio हेर्नको लागी nepali new lokdohori song कात्रो by padam sangeet टाइप गरेर yuotub मा गएर हेर्न सकीने पदम सङ्गीतले बताएकाछ्न Lokdohori singer padam sangeet
पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल बिमल अधिकारि र सारिका केसीको अभिनयमा गायक मोहन खड्का र सन्ध्या बुढाको गीत ‘मैलो रिबन….’ भिडियो सहित सार्बजनिक भएको छ । भाबना म्युजिक सोलुसनले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको केहि समयमै चर्चा कमाउन सफल भएको छ ।
पदम सङ्गीत भोली गुडगाउँ पालम बिहारमा बेजोड प्रस्तुति गर्दै सबैजना आउनु है 
भगेरी चरीले मैदानामा लरी लरर नक्कल पार्यो नभने चल्ती आएको रचनाकार सन्चारकर्मी कृष्ण बाबु पाण्डे भोलीको प्रोग्रामको लागि दील्ली आउदै स्थान मडल टाउन
 चिरञ्जीवी खड्का :भोली गुडगाउँ पालम बिहारमा बेजोड तीज विशेष हुदैछ चर्चीत गाइका जमुना राना चर्चीत गाएक धुर्ब राना पदम सङ्गीत राम गहतराज को बेजोड प्रस्तुति रहनेछ सबै लाई निम्तोछ है
अर्घाखाँचीमा चीतुवाले धेरै बाबु आमाको कोख खोस्यो बिगत केही बर्ष एता धेरै बच्चालाई उस्ले आफ्नो सिकार बनाएको छ तर धेरै बाघ चितुवा नियन्त्रणमा लीएपनी खास बच्चालाई खाने चितुवा अझैपनी खुल्ला घुमीरहेको र लुकीछीपी आफ्नो कब्जामा फसाएर सिकार बनाइरहेकोछ आसा गरौ छिटोभन्दा छिटो नियन्त्रणमा लीएर सदैको लागी बच्चा खाने बाघ अथबा चितुवा मुक्त अर्घाखाँची भएको सुन्न पाइयोस् चिरञ्जीवी खड्का अर्घाखाँची
शिरीष देबकोटा  र पुर्णकला बिसी 12 तारीक को लागि दील्ली प्रस्थान सबैजना तालकटाेरामा आउनु है तीज विशेष हुनेछ साथै लाइभ हेर्नको लागी अर्घाखाँची बुलेटिन हेर्नुहोला दीउस दुई बजे
एही आउदो 12 तारीक तालकटाेरामा भब्य प्रोग्राम हुदैछ कलाकारहरु शिरीष देबकोटा पुर्णकला बीसी नाइका बिपना थापाको बेजोड प्रस्तुति रहनेछ भने सोही दीन मडल टाउनमा पनी भब्य प्रोग्राम हुदैछ गाइका जानकी तारमी मगर कृष्ण बाबु पाण्डे मेक्सम खाती लगाएत थुप्रै कलाकारहरुको प्रस्तुति हुनेछ सबै जना रमाउन सक्नुनेछ तीज विशेष हुनेछ चिरञ्जीवी खड्का दील्ली बाट