उखान युद्द्को अपार सफलता पछी फेरि अर्को कोशेली लीएर आउदैछ्न आफैमा सफल गाएक दुर्गा बिरही उन्को शब्द सिर्जनामा चर्चीत गाएक खड्ग गर्बुजा र बिमा कुमारी दुराको सुमधुर आबाजमा पातीले बारेको घर भोलि देखी youtub मा आउने कुरा बताउछ्न गाएक दुर्गा बिरही एक एथार्त कहानी सहीत यो vidio बनेको बताउछ्न गाएक दुर्गा बिरही आसा गरौ यो गीतले राम्रो बजार ब्यापार गरोस् सबैको एही सुभकामना सङ्गीतप्रेमी चिरञ्जीवी खड्का गीतका सर्जक दुर्गा बिरही गाएक खड्ग गर्बुजा गाइका बिमा कुमारी दुरा