अर्घाखाँचीका चर्चीत गाएक पदम सङ्गीतले फेरि ल्याए दर्दनाक गीति vidio( कात्रो ) जुन गीतमा आफैले लय बनाएर गाएकाछ्न शब्द चिरञ्जीवी खड्का र उन्कै मीलीजुलीमा बनेकोछ सोही गीतको vidio आफैले निर्देसन गरेकाछ्न दील्लीमा sutting गरिएको गीतमा अभीनय मुना छेत्री र आसीश को रहेकोछ सुजन म्युजिक ले हिजो मात्रै बजारमा सार्बजनिक गरेकोछ गीतको निक्कै चर्चा भएको जनाइएकोछ गीति vidio हेर्नको लागी nepali new lokdohori song कात्रो by padam sangeet टाइप गरेर yuotub मा गएर हेर्न सकीने पदम सङ्गीतले बताएकाछ्न
Lokdohori singer padam sangeet
Lokdohori singer padam sangeet


Comments
Post a Comment