Skip to main content
उखान युद्द्को अपार सफलता पछी फेरि अर्को कोशेली लीएर आउदैछ्न आफैमा सफल गाएक दुर्गा बिरही उन्को शब्द सिर्जनामा चर्चीत गाएक खड्ग गर्बुजा र बिमा कुमारी दुराको सुमधुर आबाजमा पातीले बारेको घर भोलि देखी youtub मा आउने कुरा बताउछ्न गाएक दुर्गा बिरही एक एथार्त कहानी सहीत यो vidio बनेको बताउछ्न गाएक दुर्गा बिरही आसा  गरौ यो गीतले राम्रो बजार ब्यापार गरोस् सबैको एही सुभकामना सङ्गीतप्रेमी चिरञ्जीवी खड्का
गीतका सर्जक दुर्गा बिरही


गाएक खड्ग गर्बुजा

गाइका बिमा कुमारी दुरा

Comments

Popular posts from this blog

अर्घाखाँचीका चर्चीत गाएक पदम सङ्गीतले फेरि ल्याए दर्दनाक गीति vidio( कात्रो ) जुन गीतमा आफैले लय बनाएर गाएकाछ्न शब्द चिरञ्जीवी खड्का र उन्कै मीलीजुलीमा बनेकोछ सोही गीतको vidio आफैले निर्देसन गरेकाछ्न दील्लीमा sutting गरिएको गीतमा अभीनय मुना छेत्री र आसीश को रहेकोछ सुजन म्युजिक ले हिजो मात्रै बजारमा सार्बजनिक गरेकोछ गीतको निक्कै चर्चा भएको जनाइएकोछ गीति vidio हेर्नको लागी nepali new lokdohori song कात्रो by padam sangeet टाइप गरेर yuotub मा गएर हेर्न सकीने पदम सङ्गीतले बताएकाछ्न Lokdohori singer padam sangeet
शिरीष देबकोटा  र पुर्णकला बिसी 12 तारीक को लागि दील्ली प्रस्थान सबैजना तालकटाेरामा आउनु है तीज विशेष हुनेछ साथै लाइभ हेर्नको लागी अर्घाखाँची बुलेटिन हेर्नुहोला दीउस दुई बजे
हार्दीक अपील असौज 13 को बलत्कार बिरुद्द एक आबाज  एक आबाज हरेक थाउ ठाउ बाट नारीहरु एक हौ आफ्नो आत्मरक्षाको लागी सरकार समक्ष गुहार लगाउ आउनुहोस् सबैले आबाज बुलन्द गरौ  हरेक टोल टोल बस्ती बस्ती बाट आबाज बुलन्द गरौ बलत्कार मुक्त समाज बलत्कार मुक्त देश बनाउने कामकाम गरौ चिरञ्जीवी खड्का