अर्घाखाँची मालारानी गाउँ पालीका हम्सपुर बाम्रुक निबासी श्री जुद्द बहादुर बस्नेत ज्यु एही सेप्टेम्बर 30 तारीक देखी दुबई बाट बेपत्ता हुनुभएको खबर छ उहाँ घर जानको लागी टिकट बनाउन जान्छु भनी कोठा बाट निस्केपछी फर्केर न आएपछि सम्पर्ग बिहीन भएपछी चिन्ताजनक विषय बनेको छ खोजी कार्य बढीरहेकोछ एदी कसैले देखेमा सम्पर्ग गर्नुहोला

Comments
Post a Comment